आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति : कर्जाको ब्याजदर बढ्ने

लोकपथ
231
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ब्याजदर बढ्न सक्ने बताएका छन् ।

गभर्नर अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी गर्दै यस्तो बतएका हुन् ।

यतिबेला बैंकिङ प्रणालीमा तरलताको संकुचन आइरहेको छ । जसका कारण ब्याजदर स्वतः बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?