श्रीमतीले लगाएको डोमेस्टिक भ्वाइलेन्सको आरोपबारे बोले हनी सिंह: भन्छन्- ‘दु:ख लागेको छ’

लोकपथ
784
Shares

काठमाडौं । बलिउडका चर्चित र्‍यापर हनी सिंहलाई उनकी श्रीमती शालिन सिंहले डोमेस्टिक भ्वाइलेन्सको आरोप लगाएकी छिन् ।

श्रीमतीको उक्त आरोपमा धेरै समय शान्त बसेका हनी सिंहले अहिले बल्ल जवाफ दिएका हुन् ।

हनी सिंहले एक स्ट्याटस लेख्दै शालिनीले लगाएको आरोप साँचो नभएको बताएका छन् । श्रीमतीको यस्तो आरोप देख्दा आफूलाई धेरै दुख लागेको हनी सिंहले बताएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?