काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
गत असार २८ गतेको सर्वोच्चको फैसलापछि गठन भएको देउवा नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट १ राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरु रहेका छन् । भने माओवादी केन्द्रबाट २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया