पोखरा । गण्डकी प्रदेश सरकारमा ६ जना मन्त्री थपिएका छन् ।
कांग्रेसबाट ३ र माओवादीबाट ३ गरी ६ जना सांसद मन्त्रीमा नियुक्त भएका हुन् ।
कांग्रेसका मणिचन्द्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा मन्त्रीमा नियुक्त भएका हुन्।
यस्तै , माओवादीका रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढा मन्त्री नियुक्त भएका हुन्। यससँगै गण्डकी मन्त्रीपरिषद ११ सदस्यीय भएको छ ।
उनीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया