पार्टीले सोधेको स्पष्टीकरण नदिने नेपाल पक्षको अडान

लोकपथ
392
Shares

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।

सोमवार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर नेपाल समूहले भने पार्टीले सोधेको स्पष्टीकरण नदिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?