प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रको अनुगमन गर्ने

लोकपथ
14
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको अनुगमन गर्न लागेका छन्।

प्रधानमन्त्री देउवाले भोलि १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्ने भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले अपांग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?