काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताए।
गत मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आइतवार अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया