कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

लोकपथ
63
Shares

काठमाडौं । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई व्यवस्थित बनाउने सम्बन्धमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान १० बजे सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधि सभालाई व्यवस्थित बनाउने तथा कार्यसूचिहरु तय गर्ने विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?