बालुवाटारमा शुरु भयो कांग्रेस पदाधिकारी बैठक

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरअघि बैठक शुरु भएको हो ।

पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत सहभागिता रहेको बैठकमा कांग्रेस महाधिवेशन र सरकारको प्राथमिकताका बारेमा समेत छलफल हुने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?