एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षका कार्यदलका सदस्यको विरोध

लोकपथ
952
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।

ग्वार्कोस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरु भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी छैनन् ।

यता केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टीका उपाध्यक्ष वामदेव गौतमको समेत अनुपस्थिती रहेको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित विभिन्न ३ एजेण्डाहरु तय गरिएको  छ ।

नेपाल पक्षका कार्यदलका सदस्यहरु बैठक हल बाहिर पुगेपनि सहभागी भएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?