प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
357
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो २ बजे बस्नेगरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?