काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
आजै नियुक्त भएका प्रधानमन्त्री देउवा शितलनिवासबाट सपथ ग्रहण गरी सिंहदरबार पुगेका हुन् ।
पदभार लिएसँगै मन्त्रीपरिषद्को पहिलो बैठक पनि बसेको छ ।
हरौँ केही तस्वीरहरु :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया