काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सरिक गराउने भएको छ ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
सोहि अनुसार प्रचण्डले देउवासँगको छलफलपछि दुई जनाको नाम अनुमोदन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया