सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक, मन्त्रीहरु प्रचण्डले छनोट गर्ने

लोकपथ
3.1k
Shares

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ ।

आजको बैठकले नयाँ सरकार गठनमा सहयोग गर्ने र मन्त्रिपरिषद् गठनमा सहयोग गर्ने निर्णय गरेको छ ।

पहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्का बारेमा कुरा हुने माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“आज अध्यक्षले शेरबहादुर देउवाले छलफल गरेपछि मात्रै नै हुनेछ । अहिले नामको बारेमा आज छलफल भएन । को को जाने भन्ने विषयमा छलफल हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?