विष्णु रिमालको टिप्पणी – ‘जनादेश हैन,परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन’

लोकपथ
462
Shares

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला गरेको असार २८ गतेको दिनलाई विसंगत दिनको रुपमा टिप्पणी गरेका छन् ।

सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै उनले असार २८ गतेको दिन जनादेश होईन, परमादेश ठुलो भन्ने फैसला भएको विसंगत दिनको रुपमा रहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज असार २८ गते—जनादेश हैन,परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?