“लोकतन्त्रको रक्षाका लागि गोली खान पनि तयार छौँ”

लोकपथ
623
Shares

काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै नेकपा एमाले ओली समर्थक नेताहरु सडकमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रियका ओली समर्थक नेताहरुले अदालतको फैसलाले नेपालको लोकतन्त्रमाथि नै प्रश्न खडा गरेको बताएका छन् ।

May be an image of 3 people, people sitting, people standing and outdoors

नेपाल खेलकुद महासंघले सर्वोच्चको फैसलालाई नेपाली लोकतन्त्रको कालो दिन बताएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले भनेका छन्- “यो नेपाली लोकतन्त्रका लागि कालो दिन हो । लोकतन्त्रको रक्षाका लागि हामी गोली खान पनि तयार छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?