काठमाडौं । सधै जसो फिल्ममा कमेडी र लभर ब्वाइका भुमिका निभाउदै आएका बलिउड अभिनेता राजकुमार राव अब केही फरक भुमिकामा देखिने भएका छन् ।
राजकुमार रावले नयाँ फिल्मका लागि साइन गरेका छन् । यो फिल्म उनको करियरकै पहिलो एक्सन फिल्म हुनेछन् ।
उक्त फिल्मा एक्सन र स्टन्ट भरिपूण रुपमा हुनेछ । राजकुमारले महिनौं अघिदेखि मार्सल आर्टको ट्रेनिङ शुरु गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया