राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरु

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरु हुँदैछ ।

राष्ट्रियसभाको आठौं अधिवेशन आज अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाईएको छ ।

आजको बैठकको लागि सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?