यी बलिउड स्टार जसले पढाईबीचैमा छोडेर अभिनयलाई अंगाले

लोकपथ
161
Shares

काठमाडौं । के तपाईलाई थाहा छ ? बलिउडका धेरै स्टारहरुले अभिनय अंगाल्ने क्रममा आफ्नो पढाईबीचैमा छाडेका थिए ।

आज हामी यस्ता बलिउड सुपरस्टारका बारेमा चर्चा गर्न गइरहेका छौं जसले एक्टिङका लागि आफनो पढाईबीचैमा छोडेका थिए ।

शाहरुख खान : 

Shah Rukh Khan: If I don't fail, who will?

शाहरुख खानले ग्रयाजुएशन सम्म पढेका छन् । पोस्ट ग्रयाजुएशनका लागि उनले एडमिशन लिएका थिए । तर फिल्म क्षेत्रलाई आफ्नो करियर बनाउछु भन्ने सपना बुनिसकेका शाहरुख खानले बीचैमा पढाई छाडेका थिए ।

सलमान खान :

Salman Khan clearly had a hard day at work, wipes sweat off his face in BTS pic from Radhe shoot | Bollywood - Hindustan Times

सलमान खानले कलेज पढ्दा पढ्दै आफ्नो पढाईबीचमै छोडेका थिए । उनलाई फिलमको अफर आएपछि उनले फिल्म क्षेत्रमा लागेका थिए ।

रणवीर कपूर :  

Ranbir Kapoor's Diet: Diet and food secrets behind Ranbir Kapoor's flawless and youthful looks

रणवीर कपूर आफ्नो ग्रयाजुएशनको पढाई गर्दा गर्दै फिल्मको अफर आएपछि उनले पढाईबीचमा छोडेर अभिनयमा लागेका थिए ।

दीपीका पादुकोण  :

Deepika Padukone launches audio diary after deleting all posts from Instagram and Twitter | Bollywood - Hindustan Times

दीपीका पादुकोणले पनि आफ्नो स्कूलको पढाई सकेर कलेज शुरु मात्रै गरेकी थिइन् । उनलाई फिल्मको अफर आउन थालेपछि उनले पढाई छोडेकी थिइन् ।

अक्षय कुमार :

Exclusive! From celebrating Aarav's highest marks in school to losing his grandmom, Akshay Kumar shares his highest and lowest moments of 2019 | Hindi Movie News - Times of India

अक्षय कुमारले पनि पढाईलाई बीचमै छोडेको थिए । उनले मार्सल आर्ट सिक्नका लागि कलेज छाडेका थिए ।
मार्सल आर्ट पछि उनले अभिनयमा आएका थिए ।

श्रद्धा कपूर :

Shraddha Kapoor gets trolled for sharing fake picture of Indian Army | Celebrities News – India TV

श्रद्धा कपूर पढाइको शिलशिलामा अमेरिकाको बोस्टन यूनिभर्सिटीमा साइकोलोजी पढ्नलाई एडमिशन लिएकी थिइन् ।
तर फिल्मको अफर आएपछि उनले पढाई बीचमा छाडेर अभिनयलाई आफ्नो करियर बनाएकी थिइन् ।

प्रियंका चोपडा : 

Priyanka Chopra recalls how director told her 'panties should be seen' in seductive song, Salman Khan had to intervene | Bollywood - Hindustan Times

प्रियंका चोपडा जब १२ कक्षामा थिइन् तब उनले मिस वल्र्डको टायटल जितीसकेकी थिइन् ।

यसैबीच उनलाई फिल्मबाट अफर आउन थालेको थियो । आफ्नो १२ कक्षाको पढाई सकेपछि उनले मोडलिङ रफिल्ममा काम गर्न शुरु गरिन् ।

सुशांत सिंह राजपूत : 

Sushant Singh Rajput commits suicide at 34: Shocked beyond words, says Bollywood - Movies News

सुशांत सिंह राजपूत इन्जीनियरिङको पढाइ शुरु गरेका थिए ।  उनले दिल्ली कलेज अफ इन्जीनियरिङमा अल इन्डीया र्याङकीङमा ७ नम्बरमा नाम निकालेका थिए । उनलै इन्जीनियरिङको ११ परीक्षा दिएका थिए । तर इन्जीनियरिङको पढाईबीचमै छोडेर उनी टीभि कार्यक्रममा जोडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?