काठमाडौं । स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र कुटपिटका घटना पछि स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको माग गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया