पूर्व महान्यायाधिवक्ता खरेलको प्रश्न : ‘यो इजलास गठनको आधार के हो ?’

लोकपथ
217
Shares

काठमाडौं । पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटविरुद्धको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास के आधारमा गठन गरियो भन्दै प्रश्न गरेका छन् ।

‘यो इजलास गठनको आधार के हो ? इजलास गठन गर्ने पुरानो ट्रेन्ड गलत थियो ? अहिले नयाँ ट्रेन्ड बनाइएको हो ?’, उनको प्रश्न थियो ।

यसअघि महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता सुशील पन्तले पनि इजलास गठनबारे प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?