६. कोरोनाजस्तै लक्षणले ९ जनाको मृत्यु भएपछि बारपाकमा त्रासमा, कोरोना परीक्षणका लागि चिकित्सकको टोली शुक्रबार बारपाक जाने
७. भिडियो खिचेको भन्दै पसलभित्रै गएर औषधि पसलका कर्मचारीमाथि कुटपिट गर्ने डिएसपी माथी कारवाहीको माग, प्रदेश प्रहरीले गठन गर्यो तीन सदस्यीय छानविन समिति
८. दाङमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसास्सिएर भएको भिसेरा रिपोर्टबाट खुल्यो, अझैपनि घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाई
९. भारत र पाकिस्तानमा विध्वसं मच्याएको यास् चक्रवात न्यून चापीय क्षेत्रमा परिणत, सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, एक सयभन्दा धेरै आरोही दोस्रो शिविरमा रोकिए, उद्धारका लागि हेलिकप्टर जान सकेनन्
१०. कामचलाउ बजेट मात्र ल्याउन पाँच पूर्वअर्थमन्त्रीको सुझाव, पूर्वप्रमुख निर्वाचन आयुक्तहरुद्वारा मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई आग्रह
११. निषेधाज्ञाकाबीच सेयर बजारमा नयाँ रेकर्ड , एकै दिन १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ कारोबार
१२. भारतको समाजवादी पार्टीका नेता तथा रामपुरका सांसद आजम खानलाई जेलबाट छुटाइदेऊ भन्दै महिलाले लेखिन् रगतको चिट्ठी, शुभचिन्तकद्वारा प्रार्थना, हिन्दू समर्थकले गरे यज्ञ
१३. दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरूको आरोप, प्रमाणित भए २५ वर्षसम्म जेल बस्नुपर्ने
१४. कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन अमेरिकी राष्ट्रपति बाइडेनले गुप्तचरलाई दिए ९० दिनको समय, चीनको प्रयोगशालाबाट लिक भएको यसअघिको अनुसन्धानतर्फ इशारा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया