नेपालमा थप ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त

लोकपथ
336
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्मण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपाल कोरोनाका कारण हालसम्म ६ हजार २४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?