काठमाडौं । नेकपा(एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव नआएकाले अन्यायको विरुद्ध बिद्रोह हुने बताएकी छिन् ।
उनले एक ट्वीट गर्दै संसद सदस्यबाट नै राजिनामा गर्न तयार आफुहरुलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने भन्ने मामुली प्रश्न रहेको बताईन् ।
पार्टी भित्र स्पेसका लागि संघर्षरत रहेको भन्दै झाँक्रीले पार्टीको परिस्थितिमा बदलाव नआएका कारण अन्याय विरुद्धमा बिद्रोह हुने बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया