थप ६ हजार ५ सय ४३ जना कोरोना संक्रमण मुक्त हुँदा थपिए ८ हजार ३ सय ५ संक्रमित

लोकपथ
483
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?