कोभिड – १९ को सन्दर्भमा प्रचण्डले गरे चिकित्सकहरुसँग छलफल

लोकपथ
105
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड – १९ को बारेमा चिकित्सकहरुसँग छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा महामारीको रुपमा फैलिएको कोभिड – १९ को सन्दर्भमा विज्ञ तथा चिकित्सकसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा आएका सल्लाह, सुझाव अनुसार भोली बस्ने स्थायी कमिटी बैठकबाट विभिन्न योजना तथा कार्यक्रमहरु बनाईने प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?