नेपालमा थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतवारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?