व्यक्तिगत प्रयोजनका लागि अक्सिजन प्रयोग गरेको भन्ने आरोपमा सत्यता छैन : प्रहरी

लोकपथ
133
Shares

काठमाडौं । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिण्डरहरु लैजाने गरेको आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको जस्ता आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेको हो ।

यस्ता भ्रामक समाचारहरुप्रति विश्वास गर्न सचिवालयले आग्रह समेत गरेको छ ।

यस्तो छ विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?