काठमाडौं । अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म थप गरेको हो ।
यैसैबीच काठमाडौं र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।
नागरिक उड्डयन प्राधिकरणले अत्यन्त जरुरी सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द हुने बताएको हो ।
यस्तो छ सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया