काठमाडौं । नेपालमा कोरोना संक्रमणको दिनानुदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतक संख्या ३ सय ९८ पुगेको छ ।
नेपालका १५ जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना भन्दा कम संक्रमित थपिए ।
विवरण:
ईलाम -५ जना
आृखलढुङ्गा -२ जना
भोजपुर -१ जना
संखुवासभा -२ जना
मनाङ -२ जना
मुस्ताङ -२ जना
बागलुङ -४ जना
रोल्पा -५ जना
जुम्ला -५ जना
डोल्पा -२ जना
मुगु -१ जना
हुम्ला -२ जना
कन्चनपुर -५ जना
दार्चुला -४ जना
बझाङ -१ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया