कुन प्रदेशमा कति छन् भेन्टिलेटरको संख्या ? (विवरणसहित)

लोकपथ
168
Shares

काठमाडौं । नेपालमा हाल ५ सय ६६ वटा भेन्टिलेटर खालि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल ५ सय ६६ वटा भेन्टिलेटर अपलब्ध रहेको छ ।

कुन प्रदेशमा कति छन् भेन्टिलेटर ?

प्रदेश १ मा -७१
प्रदेश २ मा -२५
बागमती प्रदेशमा -३१६
गण्डकी प्रदेशमा -६७
लुम्बिनी प्रदेशमा -४२
कर्णाली प्रदेशमा- २२
सुदूरपश्चिम प्रदेश- २३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?