काठमाडौं । नेपालमा हाल १ हजार ४ सय ३ वटा आईसीयू बेड खालि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल १ हजार ४ सय ३ आईसीयू बेड अपलब्ध रहेको छ ।
कुन प्रदेशमा कति छन् आईसीयू बेड ?
प्रदेश १ मा -१३४
प्रदेश २ मा -५०
बागमती प्रदेशमा -७४७
गण्डकी प्रदेशमा -२८०
लुम्बिनी प्रदेशमा -९७
कर्णाली प्रदेशमा -५५
सुदूरपश्चिम प्रदेश -४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया