काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा हुन थालेको छ । उपत्यकामा मेघगर्जन सहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपराह्नपछि मौसममा आएको परिवर्तनसँगै उपत्यकाभर हावाहुरीसहितको पानी परेको हो । महाशाखाले मौसममा आएको परिवर्तनसँगै सजगता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया