काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई पत्नीशोक परेको छ । मेयर श्रेष्ठकी धर्मपत्नी अञ्जीका श्रेष्ठको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनलाई एक्कासी हृदयघात भएपछि अस्पतालमा लगिएको र उपचारका क्रममा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया