काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार रातो आलुको मूल्य(प्रतिकेजी) २७ रुपैयाँ ५० पैसा, तराई काउली ४० रुपैयाँ, स्थानीय काउलीको मूल्य ५० रुपैयाँ रहेको छ ।
त्यस्तै समितिका अनुसार कालो अंगुरको प्रतिकेजी मूल्य १९५ रुपैयाँ, लोकल काक्रो ८५ रुपैयाँ, कागती प्रतिकेजी मूल्य २०५ रुपैयाँ, किवि ३७५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
मूल्यसूची तल हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया