काठमाडौं । चर्चित पत्रकार ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि बलिउड अभिनेत्री विवादमा आएकी छिन् ।
अन्तर्वार्तामा इस्लाम धर्मको बुझाइबारे प्रियंकाले दिएको अभिव्यक्तिका कारण उनी विवादमा आएकी हुन् । सामाजिक सञ्जालमा धेरै मानिसहरूले उनको तर्कको खिल्ली उडाएका छन् ।
मेघन मार्कल र प्रिन्स ह्यारीसँगको भर्खरैको अन्तर्वार्ता पछि ओप्रा विन्फ्रेले प्रियंका चोपडा जोनाससँग अन्तर्वार्ता लिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया