भाग्य श्रीले दिइन् कंगनालाई जन्मदिनको शुभकामना

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आजबाट ३४ वर्षकी भएकी छिन् । कंगना सोसल मीडियामा धेरै सक्रिय छिन् । हजारौं फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

अभिनेत्री भाग्य श्रीले कंगनालाई जन्मदिनको शुभकामना दिएकी छिन् । भाग्य श्रीले आफ्नो इन्स्ट्राग्राममा एक तस्वीर सेयर गर्दै कंगनालाई जन्मदिनको शुभकामना दिएकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?