काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
एमाले संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री ओलीले बिहीवार बिहान ११ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सूर्य चिन्हबाट चुनाव जितेका सबै सांसदहरुलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया