काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सानेपा क्लब र विरगंज युनाईटेड भिड्ने छन् ।
सानेपा र विरगंजबीचको खेल अपरान्ह १२:३० बजे शुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र महाबिर क्लब भिड्दै छन् ।
दुई टिमबीचको खेल दिउँसो ३:३० बजे शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया