बुबाको सपना थियो छोरालाई डाक्टर बनाउने, रुचिकै कारण आमिरले थालेका थिए अभिनय

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खानले फिल्म उद्योगमा साढे तीन दशक भन्दा बढी समयकाम गरिसकेका छन् । उनी सँधै ट्रेन्डिङमा रहिरहने सुपरस्टार हुन् ।

आज आमिर खान करोडौँ मानिसहरुको प्रेरणा बन्न सफल भएका छन् । सारा विश्व भरका मानिसहरु उनको फिल्मको पर्खाइमा हुने गरेका छन् । ‘थि इडियट’,’तारे जमिन पर’, ‘राजा हिन्दुस्तानी’, ‘गजनी’, ‘पिके’, ‘धुम ३’ जस्ता सुपर हिट फिल्म गरिसकेका छन् ।

View this post on Instagram

A post shared by Aamir Khan (@_aamirkhan)

 

आमिर खानको जन्म १ मार्च १९६५ मा मुम्बाइमा भएको थियो । आमिरको बुबा ताहिर हुसेन एक फिल्म निर्माता थिए । उनको निर्माणमा बनेका फिल्महरुले त्यती चर्चा पाउन सकने ।

उनको बुबाले उनलाई इन्जिनियर वा डाक्टर बनाउन चाहान्थे । तर आमिर खानले अभिनयमा रुचि भएका कारण अभिनयलाई नै आफ्नो करियर रोजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?