सुनील ग्रोभर सडकमा जुस बेच्दै, भिडियो भाइरल !

लोकपथ
0
Shares

काठमाडौं । कमेडियन सुनिल ग्रोभरको एक भिडियो भाइरल भएको छ । उनको पछिल्लो सडकमा जुस बेचिरहेको भिडियो अहिले भाइरल भइरहेको छ ।

सुनिलको कहिले दाल मख्खन बेचेको भिडियो भाइरल हुन्छ त कहिले कुच्चो बेचेको भिडियो भाइरल हुने गरेको छ । सुनिलको भिडियोमा उनी सडक छेउमा जुस बेचिरहेका छन् । उक्त भिडियोले २ लाख बढी भ्यूज पाएको छ ।

हेर्नुहोस् भिडियो : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?