एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। ग्एराती स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले अवसरको सदुपयोग गरी गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै २६ खेलबाट ५० अंक जोडेको युनाईटेड दोस्रो स्थानमा रहँदा ४४ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ ।
युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया