काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री डा. एवम् जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्वास्थ्य परीक्षणका लागि डा. भट्टराई आइतवार भारत भएका छन् । सोमवार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
“पुर्व प्रधानमन्त्री एवं जसपाको सँघीय परिषदका अध्यक्ष मित्र डाड्ड बाबुराम भट्टराइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।” ट्वीट गर्दै उनले भने ।
पुर्व प्रधानमन्त्री एवं जसपाको सँघीय परिषदका अध्यक्ष मित्र डा• बाबुराम भट्टराइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
— NKShresthaPrakash (@nksthaprakash) February 22, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया