तीन हजार डाइनामाइट लगाएर भत्काइयो ट्रम्पको ३४ तले क्यासिनो (भिडियो)

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लाजा तीन हजार डायनामाइट लगाएर भत्काइएको छ ।

ट्रंप प्लाजा

अमेरिकाको अटलान्टिक शहरमा रहेको प्लाजा आफ्नो क्यासिनोको रुपमा चिनिन्थ्यो ।

ट्रंप प्लाजा

३ हजार डाइनामाइटको सहयोगले ३४ तलाको यो भवन भत्काइएको हो ।

ट्रंप प्लाजा

यो प्लाजा १९८४ मा खोलिएको थियो र २०१४ मा यसलाई बन्द गरिएको थियो ।

तूफानका कारण यसको बाहिरको भाग केहि चर्किएको थियो ।

डोनाल्ड ट्रंप

यसको भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

डोनाल्ड ट्रंप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?