शरीर थिच्दा कराएपछि टाउकोमा ढुङ्गाले हान्यो, त्यसपछि मैले भनेँ ‘बलात्कार गर् तर नमार्’

काठमाडौं । भारतको भोपालमा बस्ने एक २४ वर्षीया युवतीको १६ जनवरीमा जेके अस्पतालको नजिक रहेको सडकमा दुष्कर्म भयो ।

निक्कीले बिरोध गरेपछि बलात्कारीले उनलाई टाउकोमा ढुङ्गाले हाने र धक्का दिए । जसका कारण उनको हड्डी भाँचियो । अहिले उनी हिँडडूल गर्न असमर्थ छिन् ।

निक्की की पीठ पर बाहर से 20 और अंदर से 22 टांके लगे हैं।

उनी १६जनवरीमा साँझ ७ः३० बजे इभिनिङ वाकमा निस्किएकी थिइन् । त्यहि बेला एक युवक आए र उनीमाथि बलात्कारको प्रयास गरे । उनले जवाफमा चिच्याउन थालिन् ।

त्यसपछि उनले ढुङ्गाले उनलाई प्रहार गरे । त्यसपछि पीडित युवतीले भनिन्, बरु मलाई बलात्कार गर्, तर नमार् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?