काठमाडौं । योगगुरु रामदेवले आज कोरोनाको नयाँ औषधि लञ्च गरेका छन् ।
यो औषधि प्रमाणमा आधारित रहेको बताइएको छ ।

लञ्चको अवसरमा बाबा रामदेवले आयुर्वेदको रिसर्चपछि मात्रै यो बनाइएको र यसमा कुनै प्रश्न गर्न आवश्यक नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया