कश्मीरका २ स्थानमा इन्काउण्टर : तीन आतंककारी मारिए

काठमाडौं । जम्मू कश्मीरको शोपियामा बिहीवार राती सुरक्षाबलले केहि आतंककारीलाई मारेको छ । बिहानसम्म चलेको मुठभेडमा तीन आतंककारी मारिएका छन् ।

सेना ने हथियारों का इनपुट मिलने के बाद रियासी जिले के जंगलों में सर्च ऑपरेशन शुरू किया था।

बडगाममा इन्काउण्टरको क्रममा एक एसपीओ शहीद भएका छन् ।

शुक्रवार ६ बजेबाट सुरक्षाबल र आतंककारीबीच मुठभेड शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?