काठमाडौं । भारतको उत्तराखण्डस्थित चमेली दुर्घटनाको रेस्क्यू थालिएको आज १३ औँ दिन हो ।
आजसम्म ६१ ग्लेशियर पग्लेर फुट्दा बेपत्ता भएकहरुमध्ये ६१ जनाको शव फेला परेको छ ।
त्यस्तै १४३ जना अझै बेपत्ता छन् ।
घटनास्थलमा २८ मानव अंग पनि फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया