काठमाडौं । प्रिसन्सेज लतीफा अल मकतूम दुबईका शासककी छोरी हुन् ।
उनले करिव ढाई वर्ष पहिला आफ्नो परिवारबाट आफ्नो ज्यानको खतरा रहेको बताएकी थिइन् ।
त्यो बेलादेखि उनलाई कसैले देखेको छैन । अब यसको अपडेट बाहिर आएको छ ।
संयुक्त राष्ट्रसंघकी पूर्व मानवअधिकार उच्चायुक्त म्यारी रोबिनसनले यस मामिलामा अन्तर्राष्ट्रिय कारबाहीको माग गरेकी छन् ।
उनी आयरल्याण्डकी पूर्व राष्ट्रपति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया