काठमाडौं । चीनसँग लड्नका लागि अमेरिकाले महाविध्वंशक हाइपरसोनिक मिसाइल बनाएको छ ।
यो प्रतिघण्टा ६१७४ मिलोमिटरको रफ्तारले दौडिन्छ । पछिल्लो समय दक्षिण चीन सागरलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ ।
यसको दाबी अमेरिकी सेनाका रेडि क्यापिभिलिटिज एण्ड क्रिटीकल टेक्नोलोजीज अफिसका डाइरेक्टर लेफ्टिनेन्ट जनरल एल नील थर्गुडले बताएका छन् ।
उनले चीनसँग लड्नका लागि यो महाविध्वंशक हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया